काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटेका छन्।
बिहीबार संघीय संसद् सचिवालयमा सांसदहरूको शपथ र रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय नेता चयन गरेपछि दुई जना छलफलमा बसेका हुन्।
उनीहरूबीच बुढानीलकण्ठस्थित रविको निवासमा छलफल भइरहेको स्रोतले बताएको छ। रास्वपाले मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारत सम्बन्धलाई ‘विकास कूटनीति’मा केन्द्रित गर्न रविका ८ प्रस्ताव
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा
रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग नहटाउने मागसहित दायर रिट सर्वोच्चमा सुनुवाइ हुँदै
रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर