काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
आज न्यायाधीश नहकुल सुवेदी, अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटको पेशी तोकिएको थियो ।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने पुस अन्तिममा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । कास्की र रुपन्देही अदालतले भने सर्वोच्चमा विचाराधीन मुद्दाको कारण देखाउँदै लामिछानेमाथिको मुद्दा फिर्ता लिनेबारे निर्णय गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग नहटाउने मागसहित दायर रिट सर्वोच्चमा सुनुवाइ हुँदै
रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर
रवि र छविको मुद्दा एक नम्बर इजलासमा
रवि र छविको मुद्दामा मिसिल झिकाउने अदालतको आदेश
रवि-छविको मुद्दामाथि आज सुनुवाइ हुँदै
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश