जुम्ला । जुम्लामा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीलाई फराकिलो अग्रता बनाएका छन् । कनकासुन्दरी गाउँपालिकाका वडाहरूको मतगणना सकिँदै जाँदा शाहीले बलियो स्थिति बनाएका हुन् ।
कनकासुन्दरी गाउँपालिका–१, २, ३ र ४ को हालसम्म कुल २ हजार ७ सय ८८ मत गणना हुँदा शाहीले १ हजार ४ सय ५८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका छन् । प्रारम्भिक मतपरिणाम अनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा ७ सय भन्दा बढी मतले अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी