काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने दाबी गरेका छन्।
झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने मुद्दाका साथ अघि बढ्ने बताए।
उनले भने, ‘अब आउने चुनावमा हाम्रो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने जिम्मा झापाली जनताको हातमा छ। हामी त्यही मुद्दाका साथ अघि बढ्छौँ अहिले कसले कति भोट र सीट ल्यायो भन्ने कुरा ठुला होइन।’
उनले अब बन्न नयाँ दललाई पनि राष्ट्रियताको मुद्दामा सही बाटोमा आउन आग्रह गरे। प्रदेश संरचना खारेज नगरी देश समृद्धि बन्न नसक्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ पुस २०८२, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी