काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।
अध्यक्ष ओली ढिलो गरी महाधिवेशन स्थलमा पुगेका कारण निर्धारित समयभन्दा केही ढिलो गरी मतदान सुरु भएको हो ।
मंगलबार नै मतदान हुने कार्यतालिका एमालेको निर्वाचन समितिले बनाएपनि विधुतिय मतदान मेसिनको तयारीमा समय अपुग भएको भन्दै एमालेले आज बिहान ८ बजेका लागि मतदानको समय तय गरेको थियो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता