काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार षड्यन्त्र गरेर ढालिएको भन्दै फेरि उठ्ने बताएका छन्।
पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै खरानीको थुप्रैबाट फेरि उठ्ने एमालेले सङ्कल्प गरेको बताए।
उनले भने, ‘जनताको हृदयमा हामी गहिँरोगरी बसेका छौँ। खरानीको थुप्रोबाट फेरि हामी उठ्नेछौँ। आजको यो जनसभाले पुष्टि गरेको छ। एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भएर अगाडि बढेको छ भन्ने कुराको सन्देश यो समारोहले दिएको छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल