एजेन्सी । युइएफए महिला च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडले शानदार जित निकालेको छ ।
गएराति भएको खेलमा यथ्लेटिको मड्रिडले ट्वेन्टीलाई ४–० ले हराएको हो । म्याड्रिडको जितमा पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल भयो ।
पहिलो हाफमा खेलको २९ औं मिनेटमा एमियूर सर्गी, ४१ औं मिनेटमा जुलिया बार्टेलले गोल गरेका थिए ।
दोस्रो हाफको ६७ औं मिनेटमा एस जेन्सेन र ८५ औं मिनेटमा फिया बेनिटेजले गोल गर्दै ट्वेन्टीविरुद्ध ४–० को शानदार जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०५ मंसिर २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित
च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा
च्याम्पियन्स लिग: बार्सिलोना र पीएसजी सेमिफाइनलमा
च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा