एजेन्सी । महिला च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। आर्सनलसँगको खेलमा रियल २-१ गोल अन्तरले पराजित भएको हो।
खेलको ४३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता निकालेको रियल दोस्रो हाफमा चुकेको हो।
आर्सनलका लागि दोस्रो हाफको ५३ र ६५ मिनेटमा एलेसिया रुस्सोले दुई गोल गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ मंसिर २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा
च्याम्पियन्स लिग: बार्सिलोना र पीएसजी सेमिफाइनलमा
च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा