काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा लिभरपुल, बार्यन म्यूनिख, चेल्सी विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई तथा लिभरपुलले इन्ट्रान्च फ्र्याङफर्टलाई समान ५-१ ले हराएका हुन्।
यस्तै कार्यन म्यूनिखले क्लब बु्रगलाई ४-० ले, एथ्लेटिक क्लबले काराबागलाई तथा गालाचासारेले बोडोलाई समान ३-१ ले हराएका हुन् ।
यसैगरी स्पोटिङ सिपीले मार्सेल्लीलाई २-१ ले र रियल मर्डिडले युभेन्टसलाई १-० ले हराउँदा मोनाको र टोटनह्याम हट्सपर तथा एटलान्टा र स्लाभिया प्रागले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ कार्तिक २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग: बार्सिलोना र पीएसजी सेमिफाइनलमा
च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा