कैलाली । अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय १० मिलि ग्रामसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ मा बस्ने बझाङ मष्टा गाउँपालिका-४ घर भएका २० वर्षीय विवेक उपाध्याय रहेका छन् ।
उपाध्यायलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उक्त पदार्थसहित धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट सोमबार पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ