नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०८२, १७ : २९
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल

काठमाडौँ। नेकपा यशका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका नेतृत्वको नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु भएको बताएका छन्।

जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने यो महत्वपूर्ण अवसर भएको जनाएका हुन्।

बाम एकता र कम्युनिस्ट मोर्चाको अभियान चलाइरहेका नेता भुसालले अहिले भएका पार्टीहरू बढीमा दुई महिनाभित्र सुध्रिएनन् भने राजनीतिक दल र देशले नै ठुलो क्षति हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस