काठमाडौ । जेनजीले भदौ २३ र २४ गते देशभर गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका १४ हजार ५४९ जना कैदीबन्दीमध्ये चार हजार ७७४ कैदी कारागार फर्किएका छन् ।
बाँकी नौ हजार ८०३ जना कैदीबन्दीले भने मुलुकको विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सुरक्षा व्यवस्थालाई नै चुनौती दिँदै उच्चपदस्थ अधिकारीलाई नै धम्की दिन थालेका छन् ।
फरार कैदीले गृह प्रशासन र न्यायपालिकाका उच्चपदस्थ अधिकारीलाई धम्की दिन थालेको पाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले भागेका कैदीबाट न्यायाधीशलाई धम्की आउन थालेको बताइन् । गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ