काठमाडौं । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।
समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनसँग किन चिढिइन् सुशीला कार्की ?
सुशीला कार्कीको आक्रोश : "तपाईंको आमा फेरिइसक्यो, बालेनकी श्रीमतीलाई आमा भन्नू"
सुशीला कार्कीको विवादास्पद नियुक्ति खारेज
‘नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा मिलोस्’ : सुशीला कार्की
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की