काठमाडौँ। झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । दमकको क्याम्पस मोडमा रास्वपा कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोध साँधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी हुने सडकमा हस्ताक्षर अभियान चलाएपछि आइतबार दिउँसो प्रहरीले रास्वपाको टोलीलाई हस्ताक्षर अभियानलाई केही समय रोक्न लगाएको रास्वपाले बताएको छ ।
पूर्वपश्चिम राजमार्गको दमकको क्याम्पस मोड खण्डमा हस्ताक्षर अभियानका लागि प्रयोग गरेको माइक भाँचिदिएको रास्वपा नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी