काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा मानवअधिकार समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा नेपाल नागरिकता ऐन– २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता
तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन
राज्य व्यवस्था समितिको सभापति चयन : कांग्रेसभित्र चर्को तानातान
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिँदै संयुक्त ट्रेड युनियन
१५ गतेको घटनाबारे सरकारको जवाफ माग, २२ गते गृहमन्त्रीलाई झिकाइयो