काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
तर, समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता
तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन
राज्य व्यवस्था समितिको सभापति चयन : कांग्रेसभित्र चर्को तानातान
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
राज्य व्यवस्था समितिको बैठक बस्दै