काठमाडौँ । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ ।
सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता
राज्य व्यवस्था समितिको सभापति चयन : कांग्रेसभित्र चर्को तानातान
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
राज्य व्यवस्था समितिको बैठक बस्दै