काठमाडौँ । भारतबाट थप ६ सय मेगावाट विद्युत् आउन थालेको छ ।
हिजोबाट भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । केही दिन पहिला भारतमा नै विद्युत् अभाव भएको भनेर नेपालले आयात गर्न खोज्दा पाएको थिएन ।
नेपाल विद्युत् प्राधिकरणले भारतबाट थाप विद्युत् ६ सय मेगावाट विद्युत् नेपालमा आयात हुन थालेको बताएको छ । भारतबाट बिहान २ बजेदेखि ५ बजेसम्म थप ६ सय मेगावाट लाइन आएपछि त्यो समयमा उद्योग सञ्चालन र्न विद्युत्को समस्या नहुने प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?