एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेका छ ।
कुराकानीबारे सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिँदै उनले आफूहरूले युक्रेनमा दिगो शान्ति चाहेको बताएका छन् । यसका लागि रुसले आक्रामकता त्याग्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रपति म्याक्रोनले ट्वीटरमा लेखेका छन्, ‘हामी युक्रेनमा दिगो शान्ति चाहन्छौं । यो हासिल गर्न रुसले आक्रामकता त्याग्नुपर्छ । युक्रेनी जनताको सुरक्षाको बलियो र विश्वसनीय ग्यारेन्टी हुनुपर्दछ। अन्यथा यो युद्धविराम मिन्स्क सम्झौताजस्तै टुङ्गिने खतरा छ ।'

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ फागुन २०८१, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता