काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सहायक लेखा अधिकृत पदका लागि उम्मेदवार सिफारिस गरेको छ। नेपाल टेलिकमका अनुसार पदपूर्ति समितिको निर्णयअनुसार सम्पर्क सूची र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको आधारमा उम्मेदवार सिफारिस गरिएको हो।
यस क्रममा, विज्ञापन नम्बर ४७/२०८०-८१ (आ.प्र.) अन्तर्गत प्रशासकीय/लेखा सेवा समूहको सहायक लेखा अधिकृत पदका लागि सिफारिस गरिएका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको छ।
सूचना अनुसार, निम्न उम्मेदवारहरू सिफारिस भएका छन :



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या