टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने

सफल खबर संवाददाता

आइतबार, १७ फागुन २०८२, १४ : ३४
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने विशेष सुविधा सञ्चालनमा रहेको जनाएको छ ।

यो सेवा अन्तर्गत ग्राहकले एकै पटक २ हजार, ५ हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सक्नेछन् ।

ग्रुप एसएमएस सेवाका लागि टेलिकमले तीन प्रकारका प्याकेज छन्।

प्रतिक्रिया दिनुहोस