काठमाडौँ । नेपाल टेलिकमले (एनटीसी)ले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट सेयर धनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
त्यसै गरी, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले कुल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ भने, हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने टेलिकमले जनाउको छ । यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीका आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीमा वितरण हुनेछ ।
यो कम्पनीको फेस भ्यालु १०० रुपैयाँ हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’