काठमाडौं । हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो । यो अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जनाकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा १६ जना पुरुष,५ जना र ३ जना बालबालिका रहेका छन् ।
आर्थिक वर्ष ०७४/०७५ मा १ जना पुरुषको सवारी दुर्घटना ज्यान गएको छ भने एक जना पुरुष गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा ट्रयाक्टर दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७६/०७७ मा ५ जना पुरुष र १ जना महिलाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते