वाशिङटन डीसी । अमेरिकामा चिसोले गर्दा पाँच जनाको मृत्यु भएको छ । देशका कयौं राज्यमा हिमआँधीले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ ।
चिसोले गर्दा विद्यालयहरू बन्द भएका छन् भने आवागमन प्रभावित भएको छ । कयौं स्थानमा बिजुली काटिएको छ । चिसोका कारण मेरील्यान्ड, भर्जिनिया, वेष्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टुकी र आर्कान्सस राज्यहरूले आपत्कालको घोषणा गरेका छन् ।
२ हजार ३०० भन्दा धेरै उडान रद्द भएका छन् भने ९ हजार उडानमा ढिलाइ भएको बताइएको छ । हिउँका कारण सडक चिप्लो हुँदा सयौँ दुघर्टनाका खबर आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण