काठमाडौं। भारतको बुलन्दशहरमा भएको विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ । गए राति एउटा घरमा भएको विस्फोटमा एक बालिकासहित ६ जनाको ज्यान गएको हो । विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । विस्फोटमा केही घाइतेसमेत भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उत्तरप्रदेशस्थित बुलन्दशहरको सिकन्दराबादको आशापुरी कालोनीमा रहेको रियाजुद्दीन नामका व्यक्तिको घरमा विस्फोट भएको हो । उनको परिवारमा १८-१९ जना उक्त घरमा बस्दै आएका थिए । विस्फोट सिलिन्डरका कारण भएको हुनसक्ने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?