काठमाडौ । राजधानीमा एक जनामा हैजा पुष्टि भएको छ । ललितपुरमा एक जना व्यक्तिमा हैजा (कोलेरा) पुष्टि भएको हो ।
गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले जानकारी दिए ।
उनका अनुसार त्यहाँ रहेका थप चार जनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि
कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भएमा हैजा पुष्टि हुनेको सङ्ख्या बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो
हैजाविरुद्ध खोप अभियान सुरु हुँदै
वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि
वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा : संक्रमितको संख्या ७९ पुग्यो