काठमाडौं। नेपाल टेलिकमको प्रवक्तामा किशोरकुमार भट्ट नियुक्त भएका छन् । प्रबन्धक भट्ट टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थिए ।
उनलाई ०१-४२१०१६०, मोबाइल ९८५१३७१४१५ तथा [email protected] मा ईमेल गर्न सकिने टेलिकमका सह-प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या