काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ वर्ष १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा उनलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ