काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बिहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
प्रतिनिधिसभाबाट आइतबार बजेट पारित गर्न लागिएको सन्दर्भमा यसबारे पार्टीको तर्फबाट आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ । माओवादीले बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असार २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन