काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशसभाका सभामुख, उपसभामुखले छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा कानुनमन्त्री पदम गिरी र सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री रेखा शर्मा पनि उपस्थित थिइन् ।
त्यसैगरी नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिवको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग