काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।
शुक्रबार प्रतिष्ठानले जारी गरेको सार्वजनिक सूचनाअनुसार सहप्राध्यापक र सहायक प्राधापक पदमा विभिन्न विषय अध्यापनका लागि दरखास्त आह्वान गरेकोहो ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेखछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा