काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्-
सिमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीवारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो । कुटनीति सस्तो लोकप्रियताको विषय होइन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपासँग एकता गर्ने सोच छैन : कमल थापा
'भ्रष्ट व्यवस्था' अन्त्यको माग गर्दै राप्रपा नेपालको प्रदर्शन, स्थिति तनावग्रस्त (तस्वीरहरू)
राप्रपा नेपालको विरोध प्रदर्शन आज
पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने