काठमाडौ । नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।
डीएसपीहरु लोकेन्द्र ढकाल, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनेद घिमिरे एसपीमा बढुवा सिफारिस भएका हुन् ।
बढुवा समितिको बुधबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)