नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा

सफल खबर संवाददाता

विहीबार, २८ जेठ २०८३, ०६ : ५४
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा

काठमाडौँ । गृह मन्त्रालयले एकसाथ ५०९ प्रहरी निरीक्षक (इनिस्पेक्टर)को सरूवा गरेको छ। 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार गरेको निर्णय अनुसार एकै साथ यति ठूलो संख्यामा प्रहरी निरीक्षहरुको सरुवा भएको हो। 

हेर्नुहोस् सरुवा भएका  प्रहरी निरीक्षकको सूची :

प्रतिक्रिया दिनुहोस