काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ ।
यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ ।२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार