काठमाडौं। सहकारी ठगीमा जोडिएका सांसदलाई गृहमन्त्रीको जिम्मा लगाएको भन्दै प्रतिनिधि सभामा विरोध गरिरहेको कांग्रेसले विधेयक पेश गर्न नदिने रणनीति बनाएको छ ।
शुक्रवार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
रविलाई गृहमन्त्री बनाएको सम्बन्धमा कांग्रेसले संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ नआए सदन अवरोध गर्ने चेतावनी कांग्रेसले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर