काठमाडौँ । प्रतिनिधि सभाको बैठक अब साउन मसान्तसम्म ६ दिन बस्ने भएको छ। सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था परामर्श समिति बैठकले साउन मसान्तसम्मको क्यालेन्डर तय गरेको हो।
कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सभामुखले कानूनमन्त्री अजय चौरासियाको सहभागितामा ५ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।क्यालेन्डर अनुसार साउन १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित