काठमाडौं। 'राप्रपा नेपालको गणतन्त्रको नाममा भ्रष्ट व्यवस्थाको अन्त्य'लगायत विभिन्न माग गर्दै बिहीवार राजधानी काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सो पार्टीका नेता–कार्यकर्ताले सुन्धारा क्षेत्रमा सडक बन्द गरे ।यसपछि तनावको स्थिति सिर्जना भएको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो ।केहीबेरपछि स्थिति नियन्त्रणमा आएर ली अगाडि बढेको थियो ।प्रदर्शनमा अध्यक्ष कमल थापासहित नेताहरू सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै