चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडक खण्डमा १२ बजे देखि ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । सडक खण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको हो ।
उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटि सकेको बताइएको छ । उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको छ ।
पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ फागुन २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक