काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना-६ जलबिरे नजिकै पहिरो खसेको थियो ।
पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडक आज २ घण्टा बन्द गरिने
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो