काठमाडौँ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका हुन् ।
दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभइएको मोरङका एसपी दीपक पोखरेलले बताए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो