काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ। बानेश्वरको लोत्से हलमा बैठक बसिरहेको सचेतक महेश बर्तौलाले बताए ।
हिजोबाट सुरु भएको बैठक आज सकिने उनले बताए। हिजोको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी ओलीले सम्बोधन गरेका थिए । अहिले सांसदहरूले आआफ्नो भनाइ राख्ने क्रम जारी छ ।
सांसदहरूको कुरा सुनेपछि ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा निर्देश गरेर बैठक सकिँदै छ । संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न