काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहिबार सेयर बजार ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा पुगेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। आज ५ अर्ब ५८ करोडको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १२८ कम्पनीका सेयरधनीले गुमाउनुपरेको छ। कालिका पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार