काठमाडौँ । भक्तपुरको दुघपाटीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–४ स्थित नासमाना घर भएका ५३ वर्षीय सुमन राजभण्डारीको नपुखु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।
मंगलबार डुबिरहेको अवस्थामा उनलाई उद्धार गरेर उपचारको लागी भक्तपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा साँझ उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु