बाँके । बाँकेमा शनिबार कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको खजुरा गाउँपालिका-६ स्थित भित्री सडक उढरापुरमा कारले ठक्कर दिँदा स्थानीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको हो।
उनलाई बाप्र००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ बैशाख २०८३, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु