काठमाडौँ । कैलालीको लम्कीचुहाबाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय प्रकाश जैसी छन् ।
लम्कीचुहा नगरपालिका–३ स्थित ढुंगे बजारमा ३० वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले बताए ।
मानसिक सन्तुलन गुमाएकी पीडितलाई उनले घरमा नै गएर बुधवार साँझ बलात्कार गरेको अरोप छ । घटनाबारे ईलाका प्रहरी कार्यालय लम्कीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ