काठमाडौं।काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगो बाल्ने संस्थालाई जरिवाना तिराएको छ ।बल्खुमा रहेको ग्रीनभ्याली सहकारीलाई महानगरले ५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
सार्वजनिक स्थानमा आगो बाल्दा ५ हजार जरिवाना र सचेत गराई पुनः यस्तो प्रकृतिको कार्य नगर्न महानगरले सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह