शेखर कोइराला र प्रकाशरण महतबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, २७ असार २०८३, २० : ०४
शेखर कोइराला र प्रकाशरण महतबीच भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ।

शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा‍. महतले भेटेका हुन्। नेता महतले सामाजिक सञ्जालमार्फत भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।