काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यसआधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ । ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
९ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ९ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ३ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार