काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अस्पताल पुगेर पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शाहको स्वास्थ्य अवस्था बुझ्न शनिवार बिहानै थापा काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेका थिए ।
मुटुमा असजिलो महसुस भएपछि शाहलाई शुक्रवार अस्पताल भर्ना गरिएको थियो ।
भेटमा शाहले आफू ठीक रहेको र खासै समस्या नभएको प्रतिक्रिया दिएको थापानिकट एक नेताले बताए । उनका अनुसार पारसलाई आजै डिस्चार्ज गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ